
Multi Grains Powder satge one
Rs 620
1
Details
Mamu Chhori Multi Grain Powder – Stage One 🌾👶 ६ महिनादेखि सुरु हुने बच्चाहरूका लागि पौष्टिक बहु-अनाज पाउडर। गहुँ, चामल, मकै, जौ र अन्य पोषक तत्वयुक्त अन्नको मिश्रणले बच्चाको वृद्धि, ऊर्जा र स्वस्थ विकासमा सहयोग गर्छ। सजिलै पच्ने, स्वादिलो र घरमै छिटो तयार गर्न मिल्ने बेबी फूड।